Kathmandu Press

आत्मघाती गोलले वुल्भ्स विजयी

काठमाडौं, फागुन ८ : इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ ।शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई...
आत्मघाती गोलले वुल्भ्स विजयी

काठमाडौं, फागुन ८ : इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि अवसर बन्यो । 

जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ ।  ३२ अंक रहेको लीड्स १२औँ स्थानमा छ ।

प्रकाशित मिति: ०८:०३ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्