प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नयाँ प्रदेश प्रमुख (अपडेट)
काठमाडौं, फागुन ७ : प्रदेश नं २ का प्रदेश प्रमुखलाई तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को...
काठमाडौं, फागुन ७ : प्रदेश नं २ का प्रदेश प्रमुखलाई तिलक परियार पदमुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रिक्त प्रदेश प्रमुखमा मन्त्रिपरिषद्को सिफारिसमा रौतहटका राजेश झा नियुक्त भएका छन् ।

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











