Kathmandu Press

चीन–भारत सिमाको झडपमा चार चिनियाँ सैनिकको मृत्यु भएको खुलासा 

काठमाडौं, फागुन ७ : चीनले पहिलो पटक गत वर्ष चीन–भारतको हिमाली सिमाना गल्वानमा भएको मुठभेडमा परि आफ्ना चार सैनिकको मृत्यु भएको र एक गम्भिर...
चीन–भारत सिमाको झडपमा चार चिनियाँ सैनिकको मृत्यु भएको खुलासा 

काठमाडौं, फागुन ७ : चीनले पहिलो पटक गत वर्ष चीन–भारतको हिमाली सिमाना गल्वानमा भएको मुठभेडमा परि आफ्ना चार सैनिकको मृत्यु भएको र एक गम्भिर घाइते भएको खुलासा गरेको छ ।  

चिनियाँ सञ्चारमाध्यमहरूको रिपोर्टले जनाए अनुसार चीन सरकारले यस मुठभेडको विवरण सार्वजनिक गर्नुका साथै चिनियाँ जनमुक्ति सेनाका पाँच जनालाई मरणोपरान्त सम्मानले सम्मानित गरेको छ । 

Hardik ivf

चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र वाङ चौरानले भारती सेनासगको झडपमा परी ज्यान गुमाएका थिए । 

दुवै देशबिच गत् साता सिमा विवाद मिलाउन चिन–भारत सिमा पान्गोङमा बार्ता भएको थियो । 

साउथ चाइना मर्निङ पोष्टबाट

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्