७१औं राष्ट्रिय प्रजातन्त्र दिवस ( फोटो फिचर)
काठमाडौं, फागुन ७ : ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसबीच शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा...
काठमाडौं, फागुन ७ : ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसबीच शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा सरिक भएकी छिन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।







प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)