Kathmandu Press

इरानमा ५.६ म्याग्निच्युडको  भूकम्प, ४० भन्दा बढी घाइते    

तेहरान, फागुन ६ : इरानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।        ...
इरानमा ५.६ म्याग्निच्युडको  भूकम्प, ४० भन्दा बढी घाइते    
Hardik ivf

तेहरान, फागुन ६ : इरानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।     
     
देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।  भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।     

भूकम्पले पुर्‍याएको  क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।       
 

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्