Kathmandu Press

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ललितपुर, फागुन ६ : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा  महांकाल गाउँपालिका–४ कालेश्वर खन्तिडाँडाबाट पर्सा...
बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ललितपुर, फागुन ६ : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा  महांकाल गाउँपालिका–४ कालेश्वर खन्तिडाँडाबाट पर्सा पोखरिया नगरपालिका–८  का २१ वर्षीय राजकुमार ठाकुर बिहीबार पक्राउ परेका हुन् ।

ठाकुरले ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान जबरजस्ती करणी गरेको खुलेको छ । ठाकुर  नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा संलग्न रहेको जनाइएको छ।

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्