Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर) 

काठमाडौं, फागुन ६ : सरकारले एक सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज देशभरका क्याम्पस अगाडि विरोध...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर) 

काठमाडौं, फागुन ६ : सरकारले एक सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको रत्नराज्य क्याम्पस र पद्मकन्या क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्