Kathmandu Press

प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएर विरोध गर्दै

काठमाडौं, फागुन ६ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ।दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर...
प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएर विरोध गर्दै

काठमाडौं, फागुन ६ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ।

दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागेको हो । चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी नै रहने प्रचण्ड माधव पक्षले जनाएको छ ।

गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–माधव समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ। 

प्रकाशित मिति: ०९:०५ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्