Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५६ हजार नाघ्यो 

काठमाडौं, फागुन ६ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ८९ जनाको...
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५६ हजार नाघ्यो 

काठमाडौं, फागुन ६ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ८९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ३८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Hardik ivf

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ४९ हजार  ५४६ पुगेको छ । भारतमा १ करोड ६ लाख ५४ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार ८०२ छ ।

प्रकाशित मिति: ०७:३५ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्