Kathmandu Press

सिलिन्डर र थाल बोकेर जसपाको प्रदर्शन (फोटो फिचर)

प्रदर्शनका क्रममा उनीहरुले खाना खाने थाल, सिलिन्डरका साथै ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिगमन तथा जातीय विभेद र महिला हिंसा विरुद्ध माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

प्रदर्शनका क्रममा उनीहरुले खाना खाने थाल, सिलिन्डरका साथै ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्