नशालु पदार्थ सेवन गराई सुन र नगद लुटपाट गर्ने दुई जना पक्राउ
कालिकोट, फागुन ४ : महिलालाई नशालु पदार्थ सेवन गराई २ तोला सुन र तीन लाख नगद लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।...कालिकोट, फागुन ४ : महिलालाई नशालु पदार्थ सेवन गराई २ तोला सुन र तीन लाख नगद लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । कालिकोटको रासकोट नगरपालिका–८ बस्ने ३४ वर्षीय सदानन्द धमला र ३५ वर्षीय प्रकाश शाही बाँकेको कोहलपुरबाट परेका हुन् ।
उनीहरुले माघ २६ गते साँझ कैलालीको खानिडाडास्थित होटल सञ्चालन गर्ने २७ वर्षीया महिलालाई जुस खुवाएर बेहोस बनाई लुटपाट गरेका थिए ।
प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)