राष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण (फोटो फिचर)
काठमाडौं, फागुन ४ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा हनुमानढोका दरबारमा...काठमाडौं, फागुन ४ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, सभामुख अग्नी सापकोटालगायत पनि सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्नेआइतबार, मंसिर ९, २०८१
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावतआइतबार, मंसिर ९, २०८१
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१