Kathmandu Press

प्रिमियर लिगमा चेल्सीले न्युक्यासललाई हरायो 

काठमाडौं, फागुन ४ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोल अन्तरले हराएको हो ।...
प्रिमियर लिगमा चेल्सीले न्युक्यासललाई हरायो 

काठमाडौं, फागुन ४ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोल अन्तरले हराएको हो ।  

चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे। जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।

गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ। 

प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्