वसन्तपुरमा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
काठमाडौं, फागुन ३ : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको कांग्रेसले काठमाडौंको...
काठमाडौं, फागुन ३ : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको कांग्रेसले काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरेको छ ।
कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन् ।








प्रकाशित मिति: १४:२४ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)