Kathmandu Press

सिंहदरबारबाट पनि ओलीले गरे चुनावी भाषण

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै सिंहदरबारबाट चुनावी भाषण गरेका छन् । यसअघि उनले नारायणहिटी दरबार र बुटवलबाट पनि चुनावी भाषण गरेका थिए ।
सिंहदरबारबाट पनि ओलीले गरे चुनावी भाषण

काठमाडाैं, फागुन ३ :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारबाट पनि चुनावी भाषणा गरेका छन् । ओलीले वर्तमान सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै सिंहदरबारबाट चुनावी भाषण गरेका हुन् । 

ओलीले नेकपामा गुटगत विवादका कारण देशमा राजनीतिक अस्थिरता भित्रिने खतरा बढेको भन्दै निर्वाचनमा जानुको विकल्प नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेकाे बताए । उनले सरकारले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कोभिड–१९ महामारी नियन्त्रणलगायत क्षेत्रमा गरेका कामको चर्चा गर्दै आफू नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउने दाबी गरे । यसअघि उनले नारायणहिटी दरबार र बुटवलबाट पनि चुनावी भाषण गरेका थिए ।

सरकारका तीन वर्षे उपलब्धिसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस ब्रिफिङ पढ्नुहोस् :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्