Kathmandu Press

दोस्रो सन्तानको आगमनले राजकुमार ह्यारी र राजकुमारी मेघन हर्षित 

काठमाडौं, फागुन ३ : राजकुमार ह्यारी र राजकुमारी मेघन दोस्रो सन्तानको आगमनलाई लिएर हर्षित छन् । यो उनीहरको दोस्रो सन्तानहो । राजकुमार ह्यारीका सल्लाहाकारले...
दोस्रो सन्तानको आगमनले राजकुमार ह्यारी र राजकुमारी मेघन हर्षित 
Hardik ivf

काठमाडौं, फागुन ३ : राजकुमार ह्यारी र राजकुमारी मेघन दोस्रो सन्तानको आगमनलाई लिएर हर्षित छन् । यो उनीहरको दोस्रो सन्तानहो । राजकुमार ह्यारीका सल्लाहाकारले भने ‘ राजकुमार ह्यारी र राजकुमारी मेघन आफ्नो दोस्रो सन्तानको हर्षसाथपर्खाईमा रहेको समाचारलाईहामी पुष्टि गर्छौ’ । 

बकिङ्खहमप्यालेसले यस समाचारको प्रतिकृयमा ‘ एडिनबर्गको महारानी, वेल्सका राजकुमार र सम्पूर्ण राजपरिवारको तर्फवाट राजकुमार ह्यारी र राजकुमारी मेघनलाई यो खुशीकोखवरको लागी धेरै–धेरै बदाई छ’ भनी शुभेक्छा व्यक्त गरेको छ । 
 

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्