Kathmandu Press

बेलायतमा एक करोड ५० लाखलाई कोभिड-१९ खोप

लन्डन, फागुन २ : कोभिड-१९ बाट अत्यधिक प्रभावितमध्येको एक बेलायतमा एक करोड ५० लाख नागरिकलाई खोप दिइसकिएको सरकारले जनाएको छ।
बेलायतमा एक करोड ५० लाखलाई कोभिड-१९ खोप

लन्डन, फागुन २ : कोभिड-१९ बाट अत्यधिक प्रभावितमध्येको एक बेलायतमा एक करोड ५० लाख नागरिकलाई खोप दिइसकिएको सरकारले जनाएको छ।

बेलायतका खोपमन्त्री नदिम जहावीले आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन्।

Hardik ivf

गत ८ डिसेम्बरमा बेलायतमा कोभिड-१९ विरुद्ध खोप दिन थालिएको थियो।

कोभिड-१९ को सर्वाधिक जोखिममा रहेका ६५ वर्षमाथिका नागरिकलाई सोमबारदेखि खोप दिन थालिने मन्त्री जहावीले जानकारी दिए।

बीबीसीबाट
 
प्रकाशित मिति: २०:३४ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्