Kathmandu Press

 प्रणय दिवसमा विवेकशील साझाको प्रेम सन्देश (फोटो फिचर)

काठमाडौं, फागुन २ : प्रणय दिवसको अवसरमा विवेकशील साझा पार्टीले पाटन दरबार स्क्वायरमा प्रेम संदेश कार्यक्रम आयोजना गरेको छ। ‘यसपालिको प्रणय दिवसमा महिला पुरुषलाई मात्र...
 प्रणय दिवसमा विवेकशील साझाको प्रेम सन्देश (फोटो फिचर)

काठमाडौं, फागुन २ : प्रणय दिवसको अवसरमा विवेकशील साझा पार्टीले पाटन दरबार स्क्वायरमा प्रेम संदेश कार्यक्रम आयोजना गरेको छ। ‘यसपालिको प्रणय दिवसमा महिला पुरुषलाई मात्र होइन लैगिंक अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं । हामी हरेक नेपाली समाजले हर किसिमको मायालाई समान रुपमा स्वीकार गरौं,’ भन्दै विवेकशील साझा पार्टीले प्रेम संन्देश कार्यक्रम गरेको हो।


 

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्