प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस जारी
काठमाडौं, फागुन १ : प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि जवाफी बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनमा सरकार पक्षका कानुन व्यवसायीले बहस गरेपछि आज पुनः...काठमाडौं, फागुन १ : प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि जवाफी बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनमा सरकार पक्षका कानुन व्यवसायीले बहस गरेपछि आज पुनः रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको हो ।
अधिवक्ता दिनमणि पोखरेलले संविधानमा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको तर्क पेस गरे ।
जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ ।
प्रकाशित मिति: १३:२८ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











