Kathmandu Press

चितवनमा अन्तर्राष्ट्रिय कभर्ड हल बनाउने प्रतिबद्धता

काठमाडौं, माघ ३० :  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले चितवनमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन कभर्ड हल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका...
चितवनमा अन्तर्राष्ट्रिय कभर्ड हल बनाउने प्रतिबद्धता

काठमाडौं, माघ ३० :  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले चितवनमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन कभर्ड हल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा उपस्थित उपस्थित खेलप्रेमीलाई  सम्बोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्