Kathmandu Press

नेता खनाल भारतको दिल्ली जाँदै

काठमाडौं, माघ ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल भारत जाने भएका छन्। स्वास्थ्य उपचारका...
नेता खनाल भारतको दिल्ली जाँदै

काठमाडौं, माघ ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल भारत जाने भएका छन्। 

स्वास्थ्य उपचारका लागि उनी शुक्रबार नेपाल वायुसेवाको नियमित उडानमार्फत भारतको दिल्ली जान लागेका हुन्।

उनी चार दिनको लागि भारतको अपोलो अस्पतालमा रहनेछन्। 

खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्