Kathmandu Press

झाँक्रीले दिइन् राष्ट्रपति भण्डारीविरुद्ध विवादमा परेको अभिव्यक्तिबारे स्पष्टीकरण

काठमाडौं, माघ २८ : प्रचण्ड नेपाल पक्षले राजधानीमा संसद विघटनको विरोधमा गरेको आम सभामा वक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको विरोध गरेका...
झाँक्रीले दिइन् राष्ट्रपति भण्डारीविरुद्ध विवादमा परेको अभिव्यक्तिबारे स्पष्टीकरण

काठमाडौं, माघ २८ : प्रचण्ड-नेपाल पक्षले राजधानीमा संसद विघटनको विरोधमा गरेको आम सभामा वक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन्।

सभामा बोल्ने क्रममा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छिन्।

उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिन्दै भनिन्, ‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ, प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्