एफए कपको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड
काठमाडौं, माघ २८ : म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।मंगलबार राति भएको खेलमा वेष्टह्याम युनाइेटडलाई १–० ले पराजित गर्दै युनाइटेडले...
काठमाडौं, माघ २८ : म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा वेष्टह्याम युनाइेटडलाई १–० ले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा ९७औँ मिनेटमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरेर युनाईटडलाई क्वाटरफाइनलमा पुर्याए ।
प्रकाशित मिति: ०७:२५ बजे, बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











