मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं, माघ २७ : मन्त्रिपरिषद्का विभिन्न मन्त्रालयसँग सम्बन्धित भएर गरिएका ११ वटा निर्णय सार्वजनिक गरिएको छ । माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका...काठमाडौं, माघ २७ : विभिन्न मन्त्रालयसँग सम्बन्धित भएर गरिएका मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरिएको छ । माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय आज सार्वजनिक गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४६औँ सत्रको उच्चस्तरी सप्ताहमा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १२ सदस्यी नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्का निर्णय :

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











