लुम्बिनी केबलकारलाई ६.२७ हेक्टर वन क्षेत्र दिने सरकारको निर्णय
काठमाडौं, माघ २७ : सरकारले लुम्बिनी केबलकार प्रालिलाई राष्ट्रिय वन क्षेत्र दिने निर्णय गरेको छ । सरकारले ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षका...
काठमाडौं, माघ २७ : सरकारले लुम्बिनी केबलकार प्रालिलाई राष्ट्रिय वन क्षेत्र दिने निर्णय गरेको छ । सरकारले ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षका लागि दिने निर्णय गरेको हो ।
वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा रुपन्देही र पाल्पा जिल्लाअन्तर्गतको राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । त्यस्तै ३३८ पोल अथवा रुख काट्नसमेत अनुमति दिने निर्णय भएको छ ।
प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











