Kathmandu Press

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

काठमाडौं, माघ २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्ने भएको छ। बुधबार हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टीे...
पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

काठमाडौं, माघ २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्ने भएको छ। 

बुधबार हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टीे प्रवत्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन्। 

संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले राजधानीमा भोलि बृहत जनसभा गर्ने तयारी गरेको छ। 

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्