Kathmandu Press

आयोगलाई निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको सुझाव

आयोगलाई निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको सुझाव

काठमाडौं, माघ २७ :  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन सुझाव दिएका छन् । ओलीले आज आयोग पुगेर निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन सुझाव दिएका हुन् ।

उनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार  थपलियाबाट निर्वाचन तयारीबारे जानकारी लिएका छन् ।

त्यस्तै नेकपा विवादका विषयमा छलफल नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने,  ‘आज नेकपा विवादको विषय मुख्य थिएन । प्रधानमन्त्रीले आयोगकको तयारी सन्तोषजनक भएको बताउनुभयो ।’ 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्