विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं, माघ २७ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशको रुपमा नियुक्त गरेको...
काठमाडौं, माघ २७ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशको रुपमा नियुक्त गरेको हो।
यस अघि उनलाई ऊर्जा मन्त्रालयले कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए।
प्रकाशित मिति: ११:३१ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











