Kathmandu Press

१ गते बुटवल र ८ गते विराटनगरमा अझै ठूलाे सभा गर्ने ओलीको घोषणा

काठमाडौं, माघ २३ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा अझै बृहत आम सभा गर्दै...
१ गते बुटवल र ८ गते विराटनगरमा अझै ठूलाे सभा गर्ने ओलीको घोषणा

काठमाडौं, माघ २३ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा अझै बृहत आम सभा गर्दै जाने बताएका छन्। 

शुक्रबार काठमाडौंको राजदरबार अगाडि आयोजित सभालाई सम्बोधनका क्रममा उनले आगामी फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अझै ठूलो सभा गर्ने बताएका हुन्।

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्