आमहडतालको विरोधमा मोटरसाइकल र्याली र मार्चपास
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा दाहाल–नेपालले घोषणा गरेको आमहडतालको विरोधमा मोटरसाइकल र्याली निकालिएको हाे ।काठमाडौं, माघ २२ : नेकपा (दाहाल–नेपाल) ले आज गरेको देशव्यापी आमहडतालको विरोधमा भक्तपुरमा मोटरसाइकल र्याली निकालिएको छ ।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा दाहाल–नेपालले घोषणा गरेको आमहडतालको विरोधमा मोटरसाइकल र्याली निकालिएको हाे ।
त्यस्तै, आमहडतालको विरोधमै युवा विद्यार्थीहरुको मार्चपास गरिएको छ ।
प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
