ल्याण्ड क्रुजर र स्कुटर चढेर हड्ताल गर्न पुगे प्रचण्ड-नेपाल
काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले आज आव्हान गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा ओर्लिएका छन्। बन्दको आवहान गर्दै नेता पुष्पकमल...
काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले आज आव्हान गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा ओर्लिएका छन्।
बन्दको आवहान गर्दै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्याण्ड क्रुजर गाडी चढेर पुल्चोकको आन्दोलनमा सहभागी भएका छन्। उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता तथा कार्यकर्ताको पनि सहभागिता रहेको छ।
त्यस्तै अर्का अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वरको आन्दोलनमा सहभागी भएका छन्।
आमाहड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए।
प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
