Kathmandu Press

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना 

काठमाडौं, माघ २२ : बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का...
कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना 

काठमाडौं, माघ २२ : बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे ।

ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे ।

प्रकाशित मिति: ०७:५८ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्