प्रचण्ड-नेपाल समूहका विद्यार्थीले गरे संसद भवन अगाडि चक्का जाम
काठमाडौं, माघ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन्। बुधबार नयाँ वानेश्वरस्थित मिनभवन क्याम्पसका विद्यार्थी समूहले संसद...
काठमाडौं, माघ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन्। बुधबार नयाँ वानेश्वरस्थित मिनभवन क्याम्पसका विद्यार्थी समूहले संसद भवन अगाडि चक्काजाम गरेका हुन्।
पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार सबै क्याम्पस अगाडि चक्का जाम गर्ने कार्यक्रम उक्त समूहले तय गरेको थियो।
सोहीअनुसार आज चक्का जाम गरिएकाे विद्यार्थी समूहले जनाएकाे छ।
प्रकाशित मिति: ११:०२ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
