आजदेखि ट्राफिक नियम उल्लंघनको जरिवाना अनलाइनबाटै
काठमाडौं, माघ २१ : ट्राफिक नियम उल्लङ्घन गरे वापतको जरिवाना शुल्क अब अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।महानगरीय ट्राफिक महाशाखाले सवारी चालकलाई सजिलो...
काठमाडौं, माघ २१ : ट्राफिक नियम उल्लङ्घन गरे वापतको जरिवाना शुल्क अब अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।
महानगरीय ट्राफिक महाशाखाले सवारी चालकलाई सजिलो होस् भनेर अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरेको हो ।
यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो ।
अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ ।
प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
