Kathmandu Press

मनाङमा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का 

काठमाडौं, माघ २१ : मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प...
मनाङमा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का 

काठमाडौं, माघ २१ : मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रकाशित मिति: ०६:५० बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्