दाहाल–नेपाल समूहले ओलीलाई साधारण सदस्यबाट हटायो
सोमबार बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
काठमाडौं, माघ १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सोमबार बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
नेकपा दाहाल–नेपाल समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समितिको बैठकबाट ओलीलाई साधारण सभाबाट हटाउने निर्णय भएको बताए ।
प्रकाशित मिति: १६:२६ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
