काठमाडौंमा टेबल टेनिस एकेडेमी सञ्चालन
काठमाडौंको खुसिबुस्थित पलेस्वान मार्गमा टेबल टेनिस एकेडेमी सञ्चालनमा आएको छकाठमाडौं, माघ १ : काठमाडौंको खुसिबुस्थित पलेस्वान मार्गमा टेबल टेनिस एकेडेमी सञ्चालनमा आएको छ । टेबल टेनिस खेलाडी नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी सञ्चालनमा ल्याइएको हो ।
एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका माननिय सांसद जीवन राम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड छन् ।
प्रकाशित मिति: १५:५५ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











