भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने १ लाख ५४ हजार नाघे
काठमाडौं, माघ १८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १२८...
काठमाडौं, माघ १८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ४७ हजार ९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख २२ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:५६ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
