Kathmandu Press

कोशी राजमार्ग अवरुद्ध पारेर विराटनगरमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको छ। शुक्रबार विराटनगर धरान सडकखण्ड अवरुद्ध गरेर शक्ति प्रदर्शन गरेको...
कोशी राजमार्ग अवरुद्ध पारेर विराटनगरमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको छ। 

शुक्रबार विराटनगर धरान सडकखण्ड अवरुद्ध गरेर शक्ति प्रदर्शन गरेको हो।

प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रदेश १ का नेकपाका कार्यकर्ताले मुख्य सडकको सडक ढाकेका कारण विराटनगरको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्