Kathmandu Press

तासखालबाट ६ जना  पक्राउ    

तास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको  टहरामा तास खेलिरहेका अवस्थामा राईलगायत ६ जना बिहीबार साँझ प्रहरी पक्राउ परेका हुन् । 
तासखालबाट ६ जना  पक्राउ    

ललितपुर,  माघ  १६ : तास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको  टहरामा तास खेलिरहेका अवस्थामा राईलगायत ६ जना बिहीबार साँझ प्रहरी पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
    

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्