Kathmandu Press

कोरोना संक्रमणको कारण बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, माघ १६ : कोरोना संक्रमणको कारण बाँकेका एक स्वास्थयकर्मीको मृत्यु भएको छ। बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमीको भेरी अस्पतालमा उपचारको क्रममा...
कोरोना संक्रमणको कारण बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, माघ १६ : कोरोना संक्रमणको कारण बाँकेका एक स्वास्थयकर्मीको मृत्यु भएको छ। 

बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमीको भेरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। 

अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनलाई चारदिन अघि अस्पताल भर्ना गरिएको थियो।

उनको शव नेपाली सेनाले जग्दीघाटमा व्यवस्थापन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्