Kathmandu Press

भारतमा १८ हजार कोरोना संक्रमित थपिए, १६२ जनाको मृत्यु 

काठमाडौं, माघ १६ : भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या...
भारतमा १८ हजार कोरोना संक्रमित थपिए, १६२ जनाको मृत्यु 
Hardik ivf

काठमाडौं, माघ १६ : भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २० हजार ९७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ९३ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्