ओलीको पतन हुनेमा अब कुनै शंका छैन : धनश्याम भुषाल
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन हुनेमा अब कुनै शंका...
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन हुनेमा अब कुनै शंका नभएको बताएका छन्।
बिहीबार बुटवलमा आयोजित विरोधसभामा बोल्दै नेता भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा ओली खडा भएको बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा अगाडि आएको बताए।
‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो,’ उनले भने, यसविरुद्ध हामी खडा छौं, सडकमा हराइन्छ, अदालतमा हराइन्छ। तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो? जनतालाई भन्नुपर्नेछ।’ भु
प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
