ओलीको तानाशाही कदमको प्रतिवाद गर्न तयार रहन प्रचण्ड-नेपाल समूहका कार्यकर्तालाई निर्देशन
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदमको...
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदमको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
बिहीबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समिति बैठकमा अध्यक्षद्वयले ओलीको तानाशाही कमदमविरुद्ध प्रतिवाद गर्न तयार भएर बस्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।
बैठकमा माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे छलफलसमेत भएको थियो।
प्रकाशित मिति: ११:५० बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
