भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्यो

काठमाडौ, माघ १५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ८८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ८८५ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ७२ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
