विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
काठमाडौं, माघ १४ : विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभनर १० करोड ४ लाखभन्दा बढी मानिस...
काठमाडौं, माघ १४ : विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभनर १० करोड ४ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रतिम भएका छन्।
संक्रमितमध्ये सात करोड २४ लाख ८५ हजार जना निको भइसकेका छन्। यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ५६ हजारभन्दा बढी पुगेको छ। अझै दुई लाख ६० हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसमध्ये एक लाखभन्दा बढीको गम्भीर अवस्थाका रहेका छन्।
प्रकाशित मिति: १२:१६ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)