Kathmandu Press

प्रदेश २ मा कानुनमन्त्रीले लगाए पहिलो खोप

जनकपुर, माघ १४ : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप मन्त्री नै लगाएका छन्।प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले...
प्रदेश २ मा कानुनमन्त्रीले लगाए पहिलो खोप

जनकपुर, माघ १४ : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप मन्त्री नै लगाएका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका हुन्। सबैको मनोबल बढाउन खोप लगाएको उनको भनाइ छ।

आज देशभर खोप अभियान सुरु भएको छ। पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी तथा सामाजिक कार्यकर्तालाई लगाइनेछ।

 

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्