Kathmandu Press

चेल्सीले हटायो प्रशिक्षक लाम्पार्डलाई 

काठमाडौं, माघ १३ : इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले टिमका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई हटाएको छ ।क्लबको प्रदर्शनमा कुनै सुधार नआएपछि इंग्ल्यान्डका पूर्वमिडफिल्डर...
चेल्सीले हटायो प्रशिक्षक लाम्पार्डलाई 

काठमाडौं, माघ १३ : इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले टिमका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई हटाएको छ ।

क्लबको प्रदर्शनमा कुनै सुधार नआएपछि इंग्ल्यान्डका पूर्वमिडफिल्डर लाम्पार्ड जिम्मेवारी सम्हालेको १८ महिनामा नै बर्खास्त भएका हुन् । यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौँ स्थानमा रहेको छ ।

लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ ।

प्रकाशित मिति: ०७:१३ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्