भारत र चीनबीच सीमामा पुनः झडप
काठमाडौं, माघ १२ : भारत र चीनको सीमामा दुई देशबीचका सौनिकबीच पुनः झडप भएको छ। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते...
काठमाडौं, माघ १२ : भारत र चीनको सीमामा दुई देशबीचका सौनिकबीच पुनः झडप भएको छ। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम न्डिया टुडेले सैन्य स्रोतलाई उद्धृत गर्दै गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो।
भारतीय भूमिमा चिनियाँ सैनिकलाई आउन रोक लगाएपछि झडपको स्थिती सृजना भएको भारतीय सञ्चारमाध्यमको दाबी छ।
यसअघि गत असारमा भारत चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।
प्रकाशित मिति: १२:१७ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











