साथीकी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
पर्सा, माघ ११ : साथीकी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलीया–१३ बस्ने ३४ वर्षीय नेहाल मियाँ शनिबार बिहान पक्राउ परेका हुन् ।
शुक्रबार राति नेहाल वीरगन्ज महानगरपालिका–१ स्थित आफ्नै साथीको डेरामा गएका थिए । मियाँ साेही दिन साथीकी ११ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १७:४३ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१